आज २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि,१ हजार ४१५ जनाले जिते कोरोना — OSNepal

आज २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि,१ हजार ४१५ जनाले जिते कोरोना

LC (KTM) July 21, 2021 0

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जस मध्य काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सोही अबधीमा १ हजार ४१५ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै सोही अवधिमा ३० जनाको मृत्यु भएको छ । यो सँगै देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर