प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र शाहीको कडा चेताबनी, अहिले केहि नगरे जनताले धिक्कार छन् भन्दै गर्जिए — OSNepal

प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र शाहीको कडा चेताबनी, अहिले केहि नगरे जनताले धिक्कार छन् भन्दै गर्जिए

LC (KTM) May 15, 2021 0

काठमाडौँ | अक्सिजन अभावको समस्या हल गर्ने उद्देश्यले नेपाल प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ ।प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार अहिले सम्म प्रहरीले देशभरका विभिन्न स्थानबाट ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिसकिएको छ । प्रहरीले संकलन गरेका मध्य १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । ४ हजार ५ सय ८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको एसएसपी कुँवरले बताए ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।यसै बीच यहि अक्सिजनको बिषय र केपी ओलीलाई चेताबनी दिदै गर्जिएका छन् ज्ञानेन्द्र शाही –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर