बकर ईदको शुभकामना दिँदै कोइरालाले भने, क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं — OSNepal

बकर ईदको शुभकामना दिँदै कोइरालाले भने, क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं

LC (KTM) July 21, 2021 0

काठमाडौँ ६ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बकर ईदको शुभकामना दिएका छन् ।

आज बकर इदको उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । पवित्र कुरान मुस्लिम समुदायको पवित्र पर्व ईदुल अजहा (बकर ईद) को उपलक्ष्यमा सबैमा सुख, शान्ति, सम्बृद्धि र आरोग्यको शुभकामना व्यक्त गरेका कोइरालाले भनेका छन् , क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं ।

उनले आज बकर इदको उपलक्ष्यमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, “क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं ।” पवित्र कुरान मुस्लिम समुदायको पवित्र पर्व ईदुल अजहा (बकर ईद) को उपलक्ष्यमा सबैमा सुख, शान्ति, सम्बृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर