प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो — OSNepal

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

LC (KTM) August 03, 2023 0

काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ ।

६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर