३१०८ संक्रमित थपिदा १५९५ जनाले जिते कोरोना — OSNepal

३१०८ संक्रमित थपिदा १५९५ जनाले जिते कोरोना

LC (KTM) July 20, 2021 0

काठमाडौं -पछिल्लो २४ घण्टामा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १५९५ जनाले कोरोना जितेका छन् । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना निको हुने दर ९४।६ प्रतिशत रहेको छ ।यस्तै सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर