हिमाल पार गर्दै आन्तरिक पर्यटक — OSNepal

हिमाल पार गर्दै आन्तरिक पर्यटक

LC (KTM) July 30, 2023 0

फुङलिङ, १४ साउनः ताप्लेजुङको मिक्वाखोला गाउँपालिका(५ पर्यकटीय क्षेत्र लोदेन देखि तोक्पेगोला जानका लागि सङ्खुवासभा जिल्ला र ताप्लेजुङ जिल्लाको सिमानामा रहेको ६ हजार मिटर उचाइमा अवस्थित लुम्बासुम्बा हिमाल पार गर्दै आन्तरिक पर्यटक ।

यो पनि : नारायणगढ(मुग्लिन सडक फेरि अवरुद्ध:नारायणगढ(मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले बताउनुभयो । पहिरोका कारण यस सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर