बालबमको जाँदै धर्मावलम्बी — OSNepal

बालबमको जाँदै धर्मावलम्बी

LC (KTM) July 30, 2023 0

जलेश्वर, १४ साउन महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट करिब ४०० किलोमिटर टाढा भारतको झारखण्ड राज्यको देवघर जिल्लामा अवस्थित बाबा बैद्यनाथ ९बाबाधाम० बालबमको जाँदै धर्मावलम्बी ।

यो पनि : नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध :नारायणगढ(मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले बताउनुभयो । पहिरोका कारण यस सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर