भोली बुधबार देशभर सार्वजनिक विदा — OSNepal

भोली बुधबार देशभर सार्वजनिक विदा

LC (KTM) July 20, 2021 0

काठमाडौँ ५ साउन । भोली देशैभर सार्वजनिक विदा दिइने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भोलि बुधबार इस्लाम धर्मालम्बीहरूले मनाउने पर्व ‘बक्र इद’को अवसरमा सार्वजनिक बिदा दिने निणर्य गरेको हो । भोली सबै सरकारी कार्यालयहरू, निकायहरू र विदेशस्थित नेपाली नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर