प्रतीकेजि कटहर पचास रुपैया — OSNepal

प्रतीकेजि कटहर पचास रुपैया

LC (KTM) July 28, 2023 0

काठमाडौँ, १२ साउन स् काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार कटहर खरिद गर्दै सर्वसाधारण । यहाँ कटहर प्रती केजि पचास रुपैयामा बिक्री हुने गरेको छ ।

यो पनि यसकारण समातिए मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर हरिकुमार पोखरेल

एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर