अभिनेत्री श्वेताले १ लाखको सारी लगाएर खिचाएको तस्विर भाइरल, निकै महंगो सारी लगाउनुको कारण यस्तो — OSNepal

अभिनेत्री श्वेताले १ लाखको सारी लगाएर खिचाएको तस्विर भाइरल, निकै महंगो सारी लगाउनुको कारण यस्तो

LC (KTM) July 20, 2021 0

टेलिभिजनकी जानिएकी तथा मानिएकी कलाकार श्वेता तिवारी कहिले अभिनय त कहिले आफ्नो ब्यक्तिगत जिवनका कुरालाई लिएर एकदमै चर्चामा आईरहन्छिन् ।

अहिले यी अभिनेत्री आफ्नो सारीको लुक्सलाई लिएर चर्चामा छाईरहेकी छिन् । उनले यो तस्बिर आफ्नो इन्ष्टाग्राम एकाउण्टमा शेयर गरेकी छिन् । यस फोटोमा उनी निलो कलरको सारीमा देखिएकी छिन् ।

सारीको साथमा उनले लगाएको ब्लाउज पनि काफि स्टाईलिश रहेको छ । उक्त सारीमा फिदर लागेको देख्न सकिन्छ । श्वेतालाई एकदमै सेक्सी लुक्समा देखेर फ्यानहरु घायल नै भएका छन् ।

उनको यो सारी कति महंगो हो भनेर तपाईले सुन्नु भयो भने चक्कर नै लाग्न सक्छ । श्वेता तिवारीले जुन ब्राण्डको सारी लगाएकी छिन् वेभसाइटमा उक्त सारीको मूल्य ९० हजार रहेको छ । सारीमा श्वेता एकदमै राम्री देखिएकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर