प्रधानमन्त्री देउवालाई बालुवाटारमा कुनै पनि पार्टीको नराख्न गगन थापाको आग्रह — OSNepal

प्रधानमन्त्री देउवालाई बालुवाटारमा कुनै पनि पार्टीको नराख्न गगन थापाको आग्रह

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री भएकै दिन देउवाले बालुवाटारमा पार्टी पदाधिकारी बैठक राखेकाले चौतर्फी आलोचना भएको थियो । नेता थापाले भनेका छन्, उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ। यो विश्वासलाई कायम राखिदिनु भन्दै थापाले देउवालाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ। थापाले अघि भनेका छन्, यो विश्वासलाई कायम राखिदिनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर