नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी, नेपाल समुहलाई कारवाही गरिँदै — OSNepal

नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी, नेपाल समुहलाई कारवाही गरिँदै

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा सुरु भएको छ ।

बैठकमा पार्टीको विधान र निर्देशन विपरित काम गर्ने नेताहरुलाई कारवाही गर्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुलाई कारवाही गर्नै भन्दै एमालेको बैठक बसेको जनाइएको छ । बैठकमा नेपाल पक्षका नेताहरुको उपस्थिति भने छैन ।

पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलंघन गर्ने नेतामाथिको कारवाही लगायतका अन्य विषयमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर