धेरैको भान्छामा टमाटर अर्थात गोलभेँडा सितिमिति टुट्दैन । तरकारीलाई स्वादिलो बनाउन, अचार बनाउन वा सलादको रुपमा खानको लागि टमाटर मन नपराउन मानिस कमै होलान् ।टमाटरको सेवनले तपाईलाई एसिडिटी हुन्छ ।
थापा पाइराख्नुहोस टमाटरका बेफाइदा
वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।
यी बिजले तपाईको शरिरमा गएपछि तपाई पत्थरीको रोगी हुन सक्नुहन्छ किनभने यो सजिलैसँग किड्नीमा गएर त्यहाँ स्टोन निमार्ण गर्छ ।