जनकपुरधाम १ जेठ । सिरहामा तिन साता लामो निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएसँगै विभिन्न जिल्लामा थपिँदै गएको कोरोनाको कारण सिरहामा पनि आज शनिबार रातिबाट लागु हुने गरी जेठ २१ गतेसम्म निषेधाज्ञा गर्ने निणर्य गरिएको सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जनाएका छन् ।
अधिकारीले धने, विज्ञले नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुने भनेका छन् । त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ । अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं ।’जेठ २१ गतआगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
दोस्रो लहरको कोरोना संक्रमणले प्रदेश २ को आठ वटै जिल्लामा निषेधाज्ञा जारी भइसकेको अवस्थामा सिरहामा भने फुन तिन साता निषेधाज्ञा थप्ने निणर्य भएको हो ।