कोराना महामारीका बिच फेरी चिनमा फैलियो मंकीपक्स, एकको मृत्यु — OSNepal

कोराना महामारीका बिच फेरी चिनमा फैलियो मंकीपक्स, एकको मृत्यु

LC (KTM) July 19, 2021 0

एजेन्सी । कोरानाको महामारीकाबीच चीनको बेइजिङ फैलिएको मंकीपक्स भाइर सका कारण १ जनाको मृत्यु भएको छ । पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको समचारमा जनाइएको छ ।

केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उनलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।

चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेपछि चिन्ज्ता बढ्न थालेको छ । मंकीपक्स स्वास् बाट सर्छ । यस अघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर