आफ्ना भान्जासँग जमेर मस्ती गरेको प्रियंका चोपडाको तस्विर सामाजिक संजालमा भाइरल — OSNepal

आफ्ना भान्जासँग जमेर मस्ती गरेको प्रियंका चोपडाको तस्विर सामाजिक संजालमा भाइरल

LC (KTM) July 18, 2021 0

एजेन्सी( प्रियंका चोपड़ा निक जोनससँग बिहे गरेपछि पछिल्लो समय घुमफिरमै व्यस्त छन् । उनी पछिल्लो समय बैबाहिक जीबनमा मस्ती गरिहेकी छन् ।केही दिन यता पति निकसँग मियामीमा छुट्टी मनाइरहेकी छन् ।उनीहरुछ्ट्टीमा रमाइलो गरेका तस्विरहरु समाजिक संजामा भाइरल भइरहेका हुन्छन् ।

यसै बिच प्रियंकाले आफ्ना भान्जासँग मस्ती गरेको तस्विर सााजिक संजालमा भाइरल भइरहेको छ । तस्विरमा भान्जा अत्यन्तै क्युट देखिएका छन् ।

प्रियका पनि अत्यन्तै सुन्दर देखिएकी छन् । उनीहरु एकसाथ खेलेजस्तो देखिएको तस्विर भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर