राजखानका सदस्य सैफ अलि खानको दरबारको सौन्दर्य देख्दा जो कोही पर्छन् छक्क, सपनाको संसार भन्दा आलीशन छ — OSNepal

राजखानका सदस्य सैफ अलि खानको दरबारको सौन्दर्य देख्दा जो कोही पर्छन् छक्क, सपनाको संसार भन्दा आलीशन छ

LC (KTM) July 18, 2021 0

एजेन्सी । करिना कपुरका पति सैफ अली खान राजखानदानका सदस्य हुन् । सैफ अभिनयमा जति सफल छन् उती नै उनी धन सम्पत्तीका मामलामा उनी निकै माथी छन् ।

भारत स्वतन्त्र भएसँगै राजतन्त्र हटे पनि उनलाई कतिपयले राजकुमारकै दृश्यटीकोणले हेर्ने गरेका छन् । सैफ अभिनय मात्र नभई पनि रहन(सहनको कारण बलिउडमा ” छोटे नवाब” को उपनामले चिनिने उनी विभिन्न समयमा सैफ आफ्नो दरबार पुग्ने गरेका छन्।

छुट्टि मनाउनको लागि करिना र छोरा तैमुरको साथमा पनि बेलाबेलामा सैफ दरबार जाने गरेको हालैको एक अन्तरवार्तामा उनले बताए । इब्राहिम प्यालेसको नामले चिनिने सैफको दरबार सपनाको संसार भन्दा आलीशन छ । इफ्तिखार अली हुसैन सिद्दकीले निर्माण गरेको यो दरबार ।

सन् १९३५ मा निर्माण गरिएको हो । सैफको दरबारको बाहिर सेतो रङ्गरोगन गरिएको छ। जु देख्दा जो कोही दंग पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर