पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाहकी छोरीको अ पहरण — OSNepal

पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाहकी छोरीको अ पहरण

LC (KTM) July 18, 2021 0

काठमाडौँ– पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अ पहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रवार दिउँसो घर फर्किने क्रममा अप हरणमा परेकी हुन् । सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखी कुटपिट गरेको बताइएको छ । प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो।

परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ।आफ्ना राजदूतकी छोरीको अप हरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आप राधिक कामको भत्स र्ना गरेको छ। राजदूतकी छोरीलाई कसले अप हरण गरेको हो भन्ने अझै खुलिसकेको छैन। पाकिस्तानको इस्लामाबादमा सिलसिलालाई अप हरण गरी कुट पिट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर