३ दिनमै कोरोना च्वाटै, कोरोनाको एक डोज औषधी किन्न लाखौ रुपैयाको अफर गरेको खुलासा ! — OSNepal

३ दिनमै कोरोना च्वाटै, कोरोनाको एक डोज औषधी किन्न लाखौ रुपैयाको अफर गरेको खुलासा !

LC (KTM) May 15, 2021 0

काठमाडौं- गुरु पुस्कर खतिवडाको औषधीको चारै तीर चर्चा छ धेरैलाइृ काम गरेको छ भनेर बिभिन्न कुराहरु आएका छन् । यतिबेला कमलेस शाहकी श्रीमती गुरुको औषधी ३ दिन खादै च्वाटै भएपछि मिडियमा आएका छन् । धेरै जनाले औषधी खान चाहे पनि यतिबेला अभाव सिर्जना भएको छ ।

गुरु र कोरोनाका बिरामीका श्रीमानले सँगको बिशेष कुराकानी हेर्नुहोला ।त्यस्तै गुरु खतिवडाले नेपाल सरकारले बेवास्ता गरेपनि आफुले निरन्तर कोरोना विरुद्धको औषधी बनाइ रहने यो सेवामा आफु लागिरहने बताए । उनले एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर आएको तर आफुले नदिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर