खड्गप्रसाद एण्ड कम्पनीले सबै चौपट पार्न खोजेको थियो भन्दै ओली विरुद्ध गर्जिए बाबुराम — OSNepal

खड्गप्रसाद एण्ड कम्पनीले सबै चौपट पार्न खोजेको थियो भन्दै ओली विरुद्ध गर्जिए बाबुराम

LC (KTM) July 17, 2021 0

खड्गप्रसाद एण्ड कम्पनीले सबै चौपट पार्न खोजेको थियो भन्दै ओली विरुद्ध गर्जिए बाबुराम, भने कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूतचढ्नाले सकिए

काठमाडौँ– जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले निर्वतमान प्रधानमनत्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

शनिबार ट्विट गर्दै नेता भट्टराईले ओलीले शक्तिको आडमा ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका हुन् । डा भट्टराईले ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न खोजेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

पछिल्ला दिनमा ओली विरुद्ध खरो रुपमा उत्रिरहेका नेता भट्टराईले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ !

जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५) ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ १ त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र रु नेता भट्टराईले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर