मोटो रकमसहित सात जना जुवाडे यसरी परे प्रहरीको फन्दामा — OSNepal

मोटो रकमसहित सात जना जुवाडे यसरी परे प्रहरीको फन्दामा

LC (KTM) July 16, 2021 0

पर्सा १ साउन । सात जुवाडे प्रहरीको फन्दामा परेका छन् ।

वीरगंज महानगरपालिका १५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नमा सोही महानगरपालिका ६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत रहेका छन् ।

निजहरुको साथबाट प्रहरीले नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास बरामत गरेको छ । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर