संघीयताको विरोधी थापाले भने,देशले धान्ने नसक्ने अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौै — OSNepal

संघीयताको विरोधी थापाले भने,देशले धान्ने नसक्ने अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौै

LC (KTM) July 16, 2021 0

काठमाडौँ १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले लुम्बिनी,कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको बताएका छन् ।

संसद विघटनको पक्षमा रहेका थापाले सर्वोच्चले पुर्नस्थापित गरिदिएपछि सर्वोच्चमा गोरु ब्यायो भन्दै आक्रोशित भएका थिए । उनले सामाजिक सञ्जाल मार्फत प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत,अमर्यादित र असंवैधानिक भएको जनाएका छन् ।

संघीयताको विरोधी थापाले भनेका छन् , देशले धान्ने नसक्ने अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौै ।

उनले भनेका छन्,लुम्बिनी,कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ।
प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत,अमर्यादित र असंवैधानिक छ।देशले धान्ने नसक्ने र अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौँ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर