काठमाडौँ १ साउन । नेकपा एमालेका स्थायी कमिटिको बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा शुरु भएको छ ।
आजको बैठकमा विशेष तिन एजेण्डामा छmलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानाएका छन् । यता माधव नेपाल समुहले भने बैठक सार्न आग्रह गरेको छ ।
पार्टी एकताको लागि कार्यदलले गरेको सहमतिको बुँदामा पनि पनि छलफल हुने जनाइएको छ ।