हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) July 16, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर