राजविराज मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका सरयोगको गयो ज्यान,मोटरसाइकल चालक सञ्जयलाई प्रहरी नियन्त्रणमा लिइयो — OSNepal

राजविराज मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका सरयोगको गयो ज्यान,मोटरसाइकल चालक सञ्जयलाई प्रहरी नियन्त्रणमा लिइयो

LC (KTM) July 15, 2021 0

तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । म्ृात्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।

स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर