रवि लामिछानेका ड्राइभरको मस्तिष्कमा गम्भीर चोट, स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक — OSNepal

रवि लामिछानेका ड्राइभरको मस्तिष्कमा गम्भीर चोट, स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक

LC (KTM) April 28, 2023 0

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेका चालक दिलबहादुर थापा अझै भेन्टिलेटरमा छन्। थापाको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

त वैशाख ४ गते चितवनको भरतपुरस्थित लामिछानेको घरको छतबाट उनी खसेका थिए ।सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।१० दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी छ।

अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर