के प्रधानमन्त्री ओलि बाहिरिने बित्तिकै ज्वाला संग्रौला जेल बाट छुटेकी हुन ? — OSNepal

के प्रधानमन्त्री ओलि बाहिरिने बित्तिकै ज्वाला संग्रौला जेल बाट छुटेकी हुन ?

LC (KTM) July 15, 2021 0

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला हिजो थु,नामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी क,सूरमा सामान्य तारे,खमा उनलाई छा,ड्न आदेश दिएको एसएसपी अशोक सिंहले बताए । उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ ध,रौटी माग गरिएको छ । यस अघि अभद्र व्यवहार सम्बन्धी कसू,रमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

प्रहरी वृत्त, गौशालामा पुरानो साथी खुश्बु घिमिरेलाई कु,टपिट गरेपछि उनी वि,रुद्ध किटा,नी जा,हेरी परेको थियो र, ६ असारमा उनी प,क्राउ परेकी थिइन् । कु,टपिटको घ,टना पुरानो भए पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असईं) मणिकान्त झालाई रं,गभेदी शब्द प्रयोग गरेर दु,र्व्यवहार गरेपछि पुरानो विषय पनि चर्चामा आएको थियो ।

संग्रौलाले झाको सरुवा गराइदिने ध,म्की दिएकी थिइन् । नभन्दै उनको सरुवा भएपछि प्रहरीको आ,लोचना भएको थियो । पछि प्रहरीले सरुवा अघि संग्रौलाको अ,भिव्यक्तिबारे थाहा नभएको र संयोग मात्र परेको बताएको थियो । यसै गरी ज्वाला हिरा,सत मुक्त हुनु र केपी ओलि सरकार ढ,ल्नु सन्जोक भएको छ यही बिषयमा पुन्य गौतम र नरनाथ गौतमले आफ्नो बिचार राखेका छन हेरौ के भने भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर