काठमाडौं – फिल्म प्रचार गर्न दुबईमा पुगेका सलमानलाई दुबईमा एक युवतीले गरिन् बिहेको प्रस्ताव राखेकी छन् । कार्यक्रममा सहभागी भएका उनलाई फ्यानले प्रस्ताव राखे एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
हजारौंको भीडमा स्टेजमा देखिएका उनलाई एक महिला फ्यानले ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याएकी थिइन् । यसको जवाफ दिँदै सलमानले भने, ‘अहिले गराइदिऊँ यनीहरूसँगु त्यसपछि त्यहाँ उपस्थित एक महिलाले कराउँदै भनिन्, बिहे नगर्ने सलमान रु त्यसपछि सलमानाले भनेका थएँ, गर्दिनँ, ।
भिडियोमा कमेन्टको वर्षा आएको छ । खान पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘किसी का भाइ किसीकी जान’ का कारण चर्चामा छन् । फिल्मले साँचे जती रामे व्यापार गर्न सकेको छैन् । फिल्ममा सलमानसँगै पुजा हेगडे र शेहनाज गिलको अभिनय रहेको छ ।