काठमाडौं ३० असार । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको अध्यक्ष केपी ओली समुहका युवा समर्थकहरुले कोटेश्वरमा नेता नेपालको पुत्ता जलाएका छन् ।
नेपालको घर घर्ने तयारीमा लागेका युवाहरुले नेपाल विरुद्ध नारावाजी गर्दै नेपालको पुत्ला दहन गरेका हुन् । नेपालको घर घर्ने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आजै सरकारी निवास बालुवाटारबाट आफ्नै निवास बालकोट पुगेका अोलीले सम्बोधनमा पनि नेपाललाई एमाले पार्टीमा हुने स्थान नभएको भन्दै कुनै हकमा पनि क्षमा नहुने बताएका थिए ।