सामाजिक संजालमा यस्तो तस्विर शेयर गरेपछि एकाएक चर्चामा आइन करिना — OSNepal

सामाजिक संजालमा यस्तो तस्विर शेयर गरेपछि एकाएक चर्चामा आइन करिना

LC (KTM) July 14, 2021 0

एजेन्सी -यतिबेला सैफ अलि खान र करीना कपूरको एउटा तस्विरले सामाजिक संजालमा तहल्का मच्चाएको छ । उक्त तस्विरमा सैफ अलिको हातको टाटु प्रस्ट देख्न सकिन्छ । हालै उनिहरु कामको शिलशिलामा लन्डन गएका छन् । सैफको हातको टाटुले सबैको ध्यान उनि तिरै गएको छ ।

उक्त तस्विरमा खानलाई क्याजुयल लुकमा देखिएको छ भने करिना पनि बिना मेकअपमा सुन्दर देखिएकी छिन। उनिहरु पछिल्लो समय नेटफिलिक्सको वेब सिरिज सेक्रेड गेम्स २ मा निकै ब्यस्त रहेका छन् ।

यो पनि प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई-प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो । कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हाल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर