आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाल जस्तो लाजसरम नभएको नेतालाई कुनै हकमा पनि क्षमा हुँदैन :ओली — OSNepal

आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाल जस्तो लाजसरम नभएको नेतालाई कुनै हकमा पनि क्षमा हुँदैन :ओली

LC (KTM) July 14, 2021 0

काठमाडौं ३० असार । सर्वोच्चको परमादेश पछि प्रधानमन्त्रीबाट पद मुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला आफ्नो निजि निवास बालकोट पुगेका छन् ।

बालकोटमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ओलीले अब माधव नेपालाई पार्टी प्रवशमा रोक लगाइने बताएका छन् । माधव नेपालले गर्दा आफ्नो सरकार ढलेको बताएका ओलीले नेपाल लाज सरम नभएकोे नेता भएको बताएका हुन् ।

विपक्षी दलसँग मिलेर आफ्नै पार्टीको सरकार ढाल्ने नेपाललाई कुनै हकमा पनि क्षमा नहुने ओलीले बताएका छन् ।’माधव नेपालको हकमा कुनै क्षमा हुँदैन, विकास गर्ने सरकार ढाल्ने उनै हुन् ।’ ओललिे भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर