सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित, अर्को पेसी २४ गते — OSNepal

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित, अर्को पेसी २४ गते

LC (KTM) April 24, 2023 0

काठमाडौं, ११ वैशाख -क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।

सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो वहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर