कर्मचारीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने 'मलाई अनुहार र जात होइन, काम चाहिन्छ' — OSNepal

कर्मचारीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘मलाई अनुहार र जात होइन, काम चाहिन्छ’

LC (KTM) July 14, 2021 0

काठमाडौं -अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफुलाई अनुहार र जात होइन, काम चाहिने बताएका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले कर्मचारीलाई सम्बोधन गर्दै आफुलाई अनुहार र जात होइन केवल काम चाहिने बताएका छन् ।

कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गर्दै उनले व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफुले सके जती गर्ने बताएका छन् ।

उनले निष्ठा, इमानदारी र पारदर्शीतालाई भने नभूल्न समेत सचेत गराए । यस अघि उर्जामन्त्री पाएको बेला वाही वाही पाएका उनबीबाट यस पटक पनि विशेष अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर