बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र, नवगठित देउवा सरकारलाई यस विरूद्ध लड्न शुभकामना : बाबुराम — OSNepal

बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र, नवगठित देउवा सरकारलाई यस विरूद्ध लड्न शुभकामना : बाबुराम

LC (KTM) July 14, 2021 0

काठमाडौं ३० असार । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यष डा बाबुराम भट्टराईल नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाई शुभकामना दिएका छन् ।

नेता भट्टराईले शुभकामनाका साथै ओली विदा भए तर ओलीप्रवृत्ति सबैतिर कायमै भएकाले देउवा सरकारलाई यस विरूद्ध लड्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ओली विदा भए तर ओलीप्रवृत्ति सबैतिर कायमै छ है ! अर्धज्ञान र अहंकारको घातक ककटेल हाम्रो संस्कृति ! राज्यदोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटालिज्म हाम्रो अर्थतन्त्रको मूलप्रवाह! बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र! नवगठित
@DeubaSherbdr सरकारलाई यस विरूद्ध लड्न शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर