प्रधानमन्त्रीको सपथ कार्यक्रमा पुगेका नारायणकाजी एकाएक शितल निवासबाट बाहिरिए — OSNepal

प्रधानमन्त्रीको सपथ कार्यक्रमा पुगेका नारायणकाजी एकाएक शितल निवासबाट बाहिरिए

LC (KTM) July 13, 2021 0

काठमाडौं २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा शितल निवास पुगका माओवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठ शीतल निवासबाट बाहिरिएका छन् ।

अहिले साँझ ६ बजेलाई सपथ ग्रहणको कार्यक्रम भएपनि सपथ लिने कार्यक्रममा ढिलाई भएको भन्दै श्रेष्ठ बाहिरिएका हुन् । माओवादी केन्द्रका तर्फबाट पनि जनार्दन शर्मा र पम्फा भुषालले सपथ लिने कार्यक्रम रहेको छ ।

साथै, सरकारमा पुगेको नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवा सहित बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीले पनि मन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर