सनुप पौडेल र संझना पाण्डेको स्वरमा सजिएको गित जिन्दगी सार्वजनिक — OSNepal

सनुप पौडेल र संझना पाण्डेको स्वरमा सजिएको गित जिन्दगी सार्वजनिक

LC (KTM) April 14, 2023 0

सनुप पौडेल र संझना पाण्डेको कर्णप्रिय आवाजमा सजिएको जिन्दगीमा बोलको गित सार्वजनिक भएको छ । यस गितलाई शेखर सुबेदीको मनछुने शब्द रचनाले प्राण भरेको छ । त्यस्तै राजन इशानको संगीतले सबैलाई मन्त्रमुग्ध पार्छ । बिशेषत मागी बिबाहबाट सुरु हुने हरकोही जोडीको नयाँ जिन्दगीको कथालाई गितले समेटेको छ ।

गितले जिन्दगीको हरेक च्याप्टरलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको छ । गितमा गरिमा शर्मा र शिशिर सिवाकोटीको उत्तिकै राम्रो अभिनय देख्न पाईन्छ । बाल कलाकारको रुपमा कृतान्त निगम बिष्टको निर्दाेष अभिनयले सबैको ध्यान खिचेको छ । यस गितलाई गंभिर बिष्टले निर्देशन गरेका छन् भने दिनेश पराजुलीको उत्तिकै राम्रो छायाँकन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर