कानुन मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की नियुक्त — OSNepal

कानुन मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की नियुक्त

LC (KTM) July 13, 2021 0

काठमाण्डौं २९ असार । नेपाली कांग्रेसबाट प्रधानमन्त्री सहित तिन जनाले सरकारको नेतृत्व गर्ने भएका छन् । नवनियुक्त प्रधानममन्त्री शेरबहादुर देउवा विश्वास पात्र बालकृष्ण खाँड गृहमन्त्री भएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुने भएका छन् । अहिले केहि बेरमा शितलनिवासमा देउवाल प्रधानमन्त्रीको सपथ लिएसँगै बाँकी मन्त्रीले पनि आजै सपथ लिने कार्यक्रम रहेको छ । तथापी, कार्की भने अघिल्लो पटक अर्थमन्त्री भएकाले कानुन मन्त्रीमा अशन्तुष्ट भएका छन् ।

यता माओवादीको तर्फबाट भने जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर