कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्रका शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी — OSNepal

कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्रका शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नेपाली कांग्रेसको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ मन्त्रालय र र पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

आज दिउँसो भएको शेरबहादुर देउवासँग अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुसाल र शर्माको नाम सिफारिस गरेका हुन् ।

आज मंगलबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले अध्यक्ष प्रचण्डलाई नै मन्त्री छान्ने जिम्मेवारी दिएपछि प्रचण्डले यी दुईको नाम देउवालाई सिफारिस गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर