देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा र पम्फा भुसाल जाने निश्चित — OSNepal

देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा र पम्फा भुसाल जाने निश्चित

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा जाने निश्चित भएको छ ।

आज देउवासँग अध्यक्ष प्रचण्डले छलफल गरेपछि माओवादीबाट दुई जनालाई लाने निणर्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर