हराइरहेकी बिनाको छिमेकी दाइ पहिलो पटक मिडियामा, भावुक हुँदै बिनालाई यसरी सम्झिए (भिडियो) — OSNepal

हराइरहेकी बिनाको छिमेकी दाइ पहिलो पटक मिडियामा, भावुक हुँदै बिनालाई यसरी सम्झिए (भिडियो)

LC (KTM) July 13, 2021 0

काठमाडौं- जवान छोरी बिना सापकोटा हराएको आज १५ दिन भैसक्यो भेटिने आतोपत्तो छैन । बिनाको प्रेमी भनिएका प्रबेश कडेलसँग अन्तिम पल्ट गएकी छोरी फर्किएर आएकी छैन । आमाको रो,एर बिजोक छ बुवा खोज्दा खोज्दा हैरान भएका छन । प्रबेशको प्रेमको नाटकले गर्दा बिना कस्तो हालतमा काहा छिन कसैलाई थाहा छैन भने अर्की युवती कुशुमको पनि जिवन बिग्रियो ।

प्रबेशको बयान अनुसार जब आफु एटिम बाट बाहिर आए बिना गायब भैसकेकी थिइन तर त्यहाँ पनि बिभिन्न शंकाहरु छन त्यो कुरा मान्न कोही तयार छैनन । यही बिषयमा बिनाको परिवार प्रबेशको परिवार अनि कुशुमको परिवार पनि बोली सकेका भने बिनाका छिमिकी दाइ पनि मिडियामा आएका छन हेरौ भिडियोमा उनले के के भनेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर