हरा,इरहेकी बिना सपकाटाको छिमेकी दाइ पहिलो पटक मिडियामा भा,वुक हुँदै बिनालाई यसरि सम्झिए – भिडियो सहित — OSNepal

हरा,इरहेकी बिना सपकाटाको छिमेकी दाइ पहिलो पटक मिडियामा भा,वुक हुँदै बिनालाई यसरि सम्झिए – भिडियो सहित

LC (KTM) July 13, 2021 0

जवान छोरी बिना सापकोटा हरा,एको आज १५ दिन भैसक्यो भेटिने आ,तोपत्तो छैन । बिनाको प्रेमी भनिएका प्रबेश कडेलसँग अन्तिम पल्ट गएकी छोरी फर्किएर आएकी छैन । आमाको रो,एर बिजोक छ बुवा खोज्दा खोज्दा है,रान भएका छन । प्रबेशको प्रेमको ना,टकले गर्दा बिना कस्तो हालतमा काहा छिन कसैलाई थाहा छैन भने अर्की युवती कुशुमको पनि जिवन बि,ग्रियो ।

प्रबेशको बयान अनुसार जब आफु एटिम बाट बाहिर आए बिना गा,यब भैसकेकी थिइन तर त्यहाँ पनि बिभिन्न स,न्काहरु छन त्यो कुरा मान्न कोही तयार छैनन । यही बिषयमा बिनाको परिवार प्रबेशको परिवार अनि कुशुमको परिवार पनि बोली सकेका भने बिनाका छिमिकी दाइ पनि मिडियामा आएका छन हेरौ भिडियोमा उनले के के भनेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर