सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त — OSNepal

सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

LC (KTM) July 13, 2021 0

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । भण्डारीले मंगलबार ९आज० संविधानको धारा ७६ ९५० बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले देउवालाई गरेकी हु्न। देउवाले आजै प्रधानमन्त्री पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम भएपनि समय तय भइनसकेको र तयारी थालिएको बताइएको छ ।सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर