नायिका अक्षरा सिंहले दोस्रो एसएमएस लिक भएपछि तनाबमा, भन्छिन् - मलाइ फसाउन गिरोह नै लागेको छ — OSNepal

नायिका अक्षरा सिंहले दोस्रो एसएमएस लिक भएपछि तनाबमा, भन्छिन् – मलाइ फसाउन गिरोह नै लागेको छ

LC (KTM) April 07, 2023 0

काठमाडौं – पछिल्लो समय चर्चामा रहेकी भोजपुरी नायिका हुन् अक्षरा सिंह । केही महिना अघि अक्षरा सिंहको एउटा एसएमएस भिडियो इन्टरनेटमा भाइरल भएपछि उनी चर्चामा आएकी हुन् । उनले आफूलाई कसैले बदनाम गर्न कोसिस गरिरहेको बताउँदै भिडियोमा देखिएको व्यक्ति आफू नभएको उनले बताएकी हुन् ।

अहिले फेरी उनै अक्षरा सिंहको अर्को एउटा क्लिप इन्टरनेटमा भाइरल भइरहेको छ । यो भिडियोमा अक्षरा सिंह आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिएकी छिन् । नायिकालाई यसले निकै तनाव दिइरहेको छ ।

हालै भाइरल भएको एसएमएस भिडियोमा अक्षरा सिंहले प्रतिक्रिया दिएकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘सन् २०१८ देखि मेरो पछाडि एउटा समूह नै लागी परेको छ । उनीहरू चाहन्छन् कि म दोस्रो आकांक्षा दुबे बनूँ ।’अक्षरा सिंहको यो भिडियो टेलिग्राम र रेडिट साइट्समा अनलाइन सार्वजनिक भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर