नेकपा एमालेको स्थायी कमिटिको बैठक स्थगित — OSNepal

नेकपा एमालेको स्थायी कमिटिको बैठक स्थगित

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नेकपा एमालेको स्थायी कमिटिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले देशवासीका नामा सम्बोधन गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले बताएका हुन् । सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर