अर्थ र गृह आफैले राख्ने कांग्रेसको योजना — OSNepal

अर्थ र गृह आफैले राख्ने कांग्रेसको योजना

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नयाँ सरकारमा मन्त्री बनाउनको लागि आन्तरिक छलफलमा जुटेको नेपाली कांग्रेसले अर्थ र गृह आफैले राख्ने बुझिएको छ ।

आज साँझ चार बजे मन्त्री प्रधानमन्त्रीको सपथ लिन लागेका देउवाले आज सानोको आकार मन्त्रीमण्डल गठन गर्ने समेत भएका छन् । कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो नलागे पनि स्रोतका अनुसार अर्थ र गृह मन्त्रालय भने कांग्रेसले नै राख्ने भएको छ ।

सानो आकारको मन्त्रिमण्डलमा जसपा र माओवादी पनि रहने भएकाले दुवै पार्टी मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर