आखिर के भयो दीपिका पादुकोणलाई पति रणबीरलाई छाडेर लागिन यि पुरुषको पछि — OSNepal

आखिर के भयो दीपिका पादुकोणलाई पति रणबीरलाई छाडेर लागिन यि पुरुषको पछि

LC (KTM) July 13, 2021 0

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म उद्योगमा बिशेष ठाउँ बनाउन सफल भएकी छिन् । उनले फेसन देखी स्टाईल सम्म, फिल्मको रोल देखी पपुलारिटी सम्म हरेक चिजमा आफ्ना सहकर्मीहरुलाई कडा टक्कर दिदै आएकी छिन् । उनको फिल्मले पनि बक्स अफिसमा लगातार राम्रो प्रर्दशन दिईरहेको छ ।

उनको ब्यक्तिगत कुरा गर्ने हो भने उनी रणबीर सिंह संग एकदमै खास देखीएकी छिन् । उनीहरु दुबै बीच एकदमै प्रेम रहेको जहाँ पनि देख्न सकिन्छ । तर दीपिका लाई भने रणबीर बाहेक सबैभन्दा प्यारो चिज पनि रहेको छ । जसका बारेमा उनले रहस्य खोलेकी छिन् ।

अभिनेत्रीले हालै इन्ष्टाग्राममा एक पोष्ट शेयर गरेकी छिन् । पोष्टमा उनले एउटा भिडीयो शेयर गरेकी छिन् । यो एक एनिमेटेड भिडीयो हो । भिडीयोमा एक म्याट देख्न सकिन्छ । म्याटमा एक एनिमेटेड केटी जो बिहान देखी बेलुका सम्म अलग अलग योगासन गरिरहेको देख्न सकिन्छ । उक्त एनिमेटेड केटी कोही नभएर दीपिका पादुकोण नै हुन साथै म्याट त्यो चिज हो जस्लाई उनी एकदमै माया गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर