काठमाडौ – गाँजर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन गर्दा धेरै रोगबाट मुक्त हुन् सकिन्छ । यो एउटा माटो मुनि उम्रने कन्दमुल हो । धेरै मानिसहरुलाई थाहा पनि नहुन सक्छ यसको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ । भनेर यस्ता छन् ।
यसका फाइदा फाइबरको उच्च स्रोतयुक्त यसले सले फ्याट घटाउँछ । पित्तलाई सन्तुलन गरी शरीरका अनावश्यक विष हटाउन सहयोग गर्छ ।मेटाबोलिजमलाई सशक्त बनाउँछ ।यसमा पर्याप्त मात्रामा भिटामिन इ हुने भएकाले क्यान्सर कोष बन्ने कार्यलाई रोक्छ । भिटामिन ए युक्तले गाँजरले दृष्टिमा सुधार ल्याउनुका साथै हड्डी बलियो बनाउँछ ।
यो पनि : भुटानसँगको हारबाट जोगियो नेपाल : दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।
नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।
भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन् ।