भोली साँझ सम्म प्रधानमन्त्री नियुक्त हुन लागेका देउवा भन्छन् ,अदालतको आजको फैसला ऐतिहासिक — OSNepal

भोली साँझ सम्म प्रधानमन्त्री नियुक्त हुन लागेका देउवा भन्छन् ,अदालतको आजको फैसला ऐतिहासिक

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संविधान विपरित गरिएको फैसला सच्चाएर ऐतिहासिक काम गरेको बताएका छन् ।

भोली साँझ सम्म राष्ट्रपतिलाई देउवालाई प्रधानमन्त्री नियुध्m गर्न सर्वोच्चले आदेश दिएपछि देउवाले संविधानको रक्षा गर्दै सर्वोच्चले गरेको कदम एैतिहासिक भएको बताउँदै आफु प्रधानमन्त्री बन्नु भन्दा पनि खुसि भएको बताएका छन् ।

निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको भन्र्दै सर्वोच्चको गरिमा समेत बढेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर