विपक्षीदलका देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपनि यस कारण नेपाल समुहका २३ सांसदलाई कारवाही गर्न नमिल्ने सर्वोच्च फैसला — OSNepal

विपक्षीदलका देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपनि यस कारण नेपाल समुहका २३ सांसदलाई कारवाही गर्न नमिल्ने सर्वोच्च फैसला

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम समर्थन गरेकाले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २३ सांसदलाई कारबाही गर्न नमिल्ने फैसला गरेको छ ।

आज संसद पुर्नस्थापना गर्दै सर्वोच्चले नेपाल पक्षलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको हो । विपक्षीदलका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेकाले कारवाही गर्नुपर्ने रिट सर्वोच्चमा परेपनि संविधानको धारा अनुसार समर्थन गरेकाले कारवाही गर्न नमिल्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर