काठमाडों – नायक अनमोल केसी पर्वतको कुष्मा पुगेर बन्जी जम्प र स्काई साइक्लिङ गरेका छन् । फिल्म ‘छड्के २’ रिलिजपछि तनाव हटाउन कुष्मा पुगेका उनले बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएका थिए ।
बन्जी जम्प गर्दा निकै खुशी देखिएका उनी ‘छड्के २’ फ्लप भएपछि तनाबमा आउका उनले माफी समेत मोका थिए । जसको निकै तारिफ भएको थियो । अनमोल अभिति फिल्म ‘छड्के २’ फागुण १९ गतेबाट रिलिज भएको थियो । यो
फिल्म असफल भएपछि तनाव भुलाउन कुष्मा पुगेका उनको चाडै नै फिल्म ‘जेरी २’मा व्यस्त हुनेछन् ।